Srimadbhagabhadgita Jeevanma Sahajta (Nepali) byAmuda Shrestha


₨ 595.00

श्रीमद्भगवद्गीता कुनै एउटा धर्मको शास्त्र मात्र होइन । यो जीवन बाँच्ने शस्त्र हो । यो मृत्युलाई चिन्ने अस्त्र पनि हो । श्रीकृष्ण-अर्जुन संवादको प्रत्येक शब्दमा गहिरो भावको जीवन्तता छ । श्रीमद्भगवद्गीताको साथमा पीडाबोधदेखि पुनः स्मृतिसम्म यात्रा गर्दा मानिसले जन्मको सार्थकता बुझ्दछ । भोक, भय एवं भोगको अर्थ स्पष्ट हुन थाल्दछ । इच्छाको कारोवार र दायित्वको भारबारे चिन्तन प्रारम्भ हुन्छ । स्वचिन्तन थालनी पश्चात मानिसले अज्ञानको ढाकछोप गर्ने दौडधुपमा आफूलाई थकाउन छाड्छ । शान्त एवं स्थिर अवस्थामा परमार्थको ढोका खुल्दछ | जीवन-मरणको विषम स्थितिलाई श्रीमद्भगवद्गीताले सहजतामा परिणत गर्न सघाउँछ । श्रीकृष्णले अर्जुनलाई जीवनका समस्याहरूको सांकेतिक ढङ्गबाट वर्णन गर्दै सही मार्गमा अगाडि बढ्न प्रस्तुत गरेको दर्शनको सरल चित्रण यस पुस्तकमा समावेश भएको भेटिन्छ ।

SKU: 1516570687_NP-12328581074 Category:

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Srimadbhagabhadgita Jeevanma Sahajta (Nepali) byAmuda Shrestha”


There are no reviews yet.

Vendor Information

This will close in 0 seconds

Shopping cart0
There are no products in the cart!
Continue shopping
0

Select at least 2 products
to compare

Share to...