बसाइँ, लेखक लीलबहादुर क्षेत्री


₨ 399.00

पूर्वी-पहाडी नेपालका किसानवर्गको जीवनलाई चित्रण गरी लेखिएको उपन्यास हो- बसाइँ । किसानले बसाइँ सर्नुपर्ने बाध्यता र परिस्थितिको मार्मिक तथा याथार्थिक चित्रण यस उपन्यासमा छ । विभिन्न पात्रका समस्या, विवशता, दुर्वलता र विपन्नतालाई प्रस्तुत गर्दै मूलतः सामन्ती शोषण, भाग्यवादर सामाजिक सङ्कीर्णतामाझ अँठ्याइएका दलित र शोषितवर्गको सामाजिक बहिष्करण तथा निस्कासनको यथार्थ कथा यस उपन्यासले प्रस्तुत गरेको छ । नेपाली साहित्यमा सर्वाधिक अध्ययन गरिएको बसाइँ हाम्रो सामाजिक संस्कार र सभ्यताप्रतिको तीव्र प्रतिरोध पनि हो । लीलबहादुर क्षेत्रीको युवावयको तिख्खर कलमले सिर्जित यस उपन्यासले समयको ऐनामा हाम्रै अनुहार प्रतिविम्बित गरेको छ ।

SKU: 1517574912_NP-12336061887 Category:

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “बसाइँ, लेखक लीलबहादुर क्षेत्री”


There are no reviews yet.

Vendor Information

This will close in 0 seconds

Shopping cart0
There are no products in the cart!
Continue shopping
0

Select at least 2 products
to compare

Share to...