जुलियस सीजर शेक्सपियरको एक उत्कृष्ट ऐतिहासिक राजनीतिक नाटक हो । क्राइष्ट जन्मनुभन्दा ४४ वर्षअघि रोमन साम्राज्यमा जुलियस सीजरको हत्याको घटना वरिपरि रहेर शेक्सपियरले यो नाटक लेखेका छन् । नाटकमा उनले सत्ता वा शक्तिको मोहले व्यक्तिलाई कतिसम्म क्रूर र भ्रष्ट बनाउँछ भन्ने यथार्थलाई सटीक ढंगले प्रस्तुत गरेका छन् ।
Based on 0 reviews
Be the first to review “Julius Caesar (Nepali) by William Shakespeare”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!



















There are no reviews yet.