प्रेम निर्मल छ, पवित्र छ अनि अलौकिक छ । रोमियो जुलियट दुई मृदुल प्राणीको यस्तै अलौकिक प्रेमकथा हो । मन्त्यग्यु र क्यापुलेटको सामन्ती कलह, उनीहरूका पूर्वाग्रह, क्रोध र अहंकारहरूबाट पिडित ती दुई प्रणयीहरूको कथा आज पनि उस्तै लोकप्रिय छन् जति ४०० वर्ष अगाडि थियो । कथा दुःखान्त छ तर उनीहरूको मृत्युमा प्रेम अझ प्रज्ज्वल हुन्छ ।
Based on 0 reviews
Be the first to review “Romeo Ra Julietko Prem Katha (Nepali) by William Shakespeare”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!



















There are no reviews yet.