Nakabandi Ra Bhurajniti By Kamal Thapa, Political Book, Paperback, Published By Sambardhan Publications


₨ 750.00

..केही महिनाअगि नेपाल पुगेका गुजराल र अहिलेका गुजरालको भावभङ्गिमा र विचारमा निकै ठुलो भिन्नता थियो । ‘गुजराल डक्ट्रिन’ ले हावा खाएजस्तो देखिन्थ्यो । भारतीय प्रधानमन्त्री बोल्दै गर्दा मैले भने- “तपाईको कुरा काटेकोमा क्षमा चाहन्छु तर महामहिम प्रधानमन्त्रीसँग केही बेर एकान्तमा कुरा गर्न चाहन्छु ।” मेरो कुरा सकिन नपाउँदै गुजरालले भने- “म दुखी छु तर अहिले बाध्य छु । प्रधानमन्त्री चन्दलाई भनिदिनुहोला, म आफ्नो बचनमा अडिग छु । म यो काम गर्छु तर केही समय चाहिन्छ ।……मेरो कुरा धैयर्पर्दूक सुनिरहेका मोदीले भने- “भारत र नेपालबिच सदियौदेखि भावनात्मक सम्बन्ध रहिआएको छ । तर, नेपालको वर्तमान राजनीतिक नेतृत्वले त्यसलाई नजर अन्दाज गरिरहेका छन् । सम्बन्ध एकोहोरो हुँदनै । एक हातले ताली बज्दैन ।

SKU: 150271602_NP-1105986548 Category:

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Nakabandi Ra Bhurajniti By Kamal Thapa, Political Book, Paperback, Published By Sambardhan Publications”


There are no reviews yet.

Vendor Information

This will close in 0 seconds

Shopping cart0
There are no products in the cart!
You may be interested in…
4.2 Liter Air Fryer
₨ 12,680.00 ₨ 13,340.00
4 Liter Air Fryer
₨ 13,870.00 ₨ 14,600.00
Continue shopping
0

Select at least 2 products
to compare

Share to...