CHAMELIKO PHOOL BAIJANI RUMALBY Subin Bhattarai, Non-Fiction Books, Softcover, Published By Fine Print


 575.00

जसको साहित्यिक धुनले हर पाठकको धड्कन धड्किन्छ । जसको लेखनले दिल-दिमागलाई भित्रैसम्म स्पर्श गर्छ । जसको कथाको रसमा पृथ्वीका कुना-कुनामा पाठक एकसाथ भुनभुनिन्छन् । जसको लेखन एकपछि अर्को उत्तरोत्तर गहिरो, अग्लो अनि फराकिलो छ । उनै सुबिन भट्टराईको आख्यान चमेलीको फूल बैजनी रुमाल यस्तो कृति हो, जहाँ प्रेम छ, सम्बन्धका रौंचिरा छन्, मनोविज्ञान छ, जादुमय शिल्प छ, नारीमय प्रगतिशीलता छ, र छ धेरैथोक । यसको पठनले पैदा गर्ने झङ्कार एउटा मीठो याद बनेर बाँच्नेछ, हरेकको मनमा ।

SKU: 496915784_NP-2224652727 Category:

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “CHAMELIKO PHOOL BAIJANI RUMALBY Subin Bhattarai, Non-Fiction Books, Softcover, Published By Fine Print”


There are no reviews yet.

Vendor Information

Shopping cart0
There are no products in the cart!
You may be interested in…
Continue shopping
0

Select at least 2 products
to compare

Share to...