Educational Book House Meera BY DEEPAK SIGNJALI, Non-Fiction Book, Paperback, Published By Bulbul Publication


₨ 600.00

सरकार र तत्कालिन नेकपा माओवादी बिच सशस्त्र द्वन्द्व चलिरहेको थियो, मैले एस.एल.सी. दिँदा । त्यसबेला मेरो पनि एक मात्र लक्ष्य थियो, लेखक बन्ने । द्वन्दरत दुबै पक्षबाट लेखक अनि पत्रकार मारिएको समाचार रेडियोमा बजिरहन्थ्यो । एकदिन मैले आमालाई भने- ‘आमा म लेखक बन्छु ।’ आमाले तत्कालै जवाफ दिनुभयो ‘बन्नु पर्दैन लेखक । तँलाई पनि मार्छन् ।’
मैले आमालाई सम्झाउने प्रयास गरेँ मार्ने खालको लेखक बन्न खोजेको होइन आमा । उहाँले भन्नुभयो- ‘त्यसो भए म मरेपछि मात्रै लेखक बन्नु ।’
मेरो महत्वाकांक्षाले आमालाई खुब पिरोल्थ्यो शायद । मलाई लेखक बनाउनकै लागि उहाँले साठी वर्षकै उमेरमा संसार छाड्नु भयो ।
आख्यान लेख्ने अभ्यासका रूपमा मैले यो उपन्यास सुरू गरेको थिएँ । गाउँमा मनमुटाव, भैझगडा, लडाइँ र कचहरी (सभा) दैनिक जसो भइरहन्थे । सामाजिक न्यायको व्यवस्था थियो जुन कानुनसम्म पुग्दैनथ्यो । समाजमै मिलाउने प्रयास गरिँदा न्यायसंगत हुँदैनथ्यो । स्कुलमा पढेको पञ्चायती व्यवस्था झल्किन्थ्यो त्यहाँ । कानुनभन्दा माथि उठेर गर्ने न्यायव्यवस्था मलाई गलत लाग्थ्यो । त्यसले पनि मलाई उपन्यास लेखनमा घच्घचाएको पक्कै हो ।
अर्को, प्रेमको विषय । नेपाली साहित्यमा संघर्षपूर्ण प्रेम कथा लेखिए । वर्ग, जात, भूगोल, वैंश र उन्मादको प्रेम आदि प्रसंग मात्र उठाइए । यो भन्दा भिन्न तरिकाले प्रेम संघर्ष लेख्ने चाहनाले मलाई पिरोलिरहन्थ्यो । त्यस

SKU: 463400868_NP-2078323307 Category:

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Educational Book House Meera BY DEEPAK SIGNJALI, Non-Fiction Book, Paperback, Published By Bulbul Publication”


There are no reviews yet.

Vendor Information

This will close in 0 seconds

Shopping cart0
There are no products in the cart!
You may be interested in…
2000W Steam Iron
₨ 4,710.00 ₨ 5,230.00
1600 W Iron With Anti Drip
₨ 3,950.00 ₨ 4,380.00
Travel Steam Iron
₨ 5,180.00 ₨ 5,750.00
Continue shopping
0

Select at least 2 products
to compare

Share to...