Jatak Kathaharu (Nepali) by Kapilmani Gyawali


₨ 145.00

जातक कथा मूलत: सिद्धार्थ गौतम बुद्धको उदय हुनुभन्दा केही पहिलेदेखि बुद्धपछिको पाली साहित्यक कालखण्डसम्मका कथाहरू मानिन्छन् । यतिखेरक कथाहरूमा पशुपन्छीलाई मुख्य पात्र बनाई तिनीहरूक माध्यमबाट नैतिक शन्देश दिइएको पाइन्छ । यी कथाहरू दशकौँ पुराना भएपनि आजका दिनमा पनि उत्तिकै सान्दर्भिक छन् । जम्माजम्मी बाईस कथाहरू समावेश गरिएको यस कृतिमा विशेषत एउटा सच्चरित्रवान्, कर्तव्यपरायण, अनुशासित र आदर्श समाजको निर्माण गर्ने सुनौलो भाव अभिव्यक्त भएको पाइन्छ । बुद्ध दर्शन र बुद्धोपदेशमा आधारित ज्ञानगुनले भरिएका रोचक कथाहरू समावेश गरिएको यो पुस्तक बालबालिका, युवायुवती एवं वृद्धवृद्धा सबैका लागि अत्यन्त उपयोगी र सुरुचिपूर्ण हुनेछन् ।

SKU: 1516900138_NP-12330150200 Category:

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Jatak Kathaharu (Nepali) by Kapilmani Gyawali”


There are no reviews yet.

Vendor Information

This will close in 0 seconds

Shopping cart0
There are no products in the cart!
You may be interested in…
4.2 Liter Air Fryer
₨ 12,680.00 ₨ 13,340.00
4 Liter Air Fryer
₨ 13,870.00 ₨ 14,600.00
Continue shopping
0

Select at least 2 products
to compare

Share to...