,

Padarthaharuko Geet By Sarubhakta, Science Fiction, Paperback, Published By Fine Print


₨ 648.00

साहित्यका सबै विधामा दक्ष सरूभक्त नेपाली विज्ञान कथा विधाका नक्षत्र हुन् । उनले विभिन्न कालखण्डमा लेखेका ४० ओटा विज्ञान कथा पदार्थहरूको गीतमा सङ्गृहीत छन् । यी कथाले पाठकलाई अनौठो संसारमा पुऱ्याउँछन्, कल्पनाबाहिरको दुनियामा सयर गराउँछन् । व्याप्त सामाजिक यथार्थवादी लेखनभन्दा फरक, प्रयोगवादी र भविष्यवादी लेखन-पढ्न चाहनेहरूलाई सङ्गृहीत कथाले उत्साहित बनाउनेछन् ।

SKU: 296494256_NP-1371225461 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Padarthaharuko Geet By Sarubhakta, Science Fiction, Paperback, Published By Fine Print”


There are no reviews yet.

Vendor Information

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...