Swarnakatha, by Himesh Ratna Bajracharya, Game/History, Publishers – Book Hill
₨ 555.00
विश्वको सर्वाधिक चर्चित खेल हो- फुटबल र नेपालीहरूको पनि प्रिय खेल |
संसारका अरू देश आधुनिक रङ्गशालामा फुटबल खेलिरहँदा नेपालीहरू भने मोजाको बल बनाएर फुटबल खेलिरहेका थिए । त्यस्तो अवस्थाबाट खेल्न शुरु गरेका नेपाली खेलाडीले नेपालको फुटबलको क्षेत्रमा गरेको योगदान, राष्ट्रिय- अन्तर्राष्ट्रिय मैदानमा खेलेका खेल, उपलब्धि र इतिहासको कथा हो— स्वर्णकथा : नेपाली फुटबलको ।
नेपाली फुटबलको जग बसेको सय वर्षभन्दा बढी भइसकेको छ । आज नेपाली फुटबलको अवस्था जे-जस्तो छ, त्यसलाई यस रूपमा ल्याइपुयाउन खेलकुद क्षेत्र र खेलाडीहरूको अतुलनीय योगदान छ । तिनै योगदानहरूको तथ्यात्मक इतिहास यस पुस्तकमा छ । अतीत र वर्तमानबीच जहिले पनि चलिरहने एकखाले संवाद र तिनै इतिहासको पानाका सुनौला कथाहरूको दस्तावेजलाई सरल र चित्ताकर्षक शैलीमा चित्रण गरेका छन्- हिमेशरत्न वज्राचार्यले ।
पुस्तक पढिसकेपछि हरेक पाठकले भन्नेछन्- गोल….
Based on 0 reviews
Be the first to review “Swarnakatha, by Himesh Ratna Bajracharya, Game/History, Publishers – Book Hill”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!



















There are no reviews yet.