Books, Children's Books
Leo Tolstoyka Balkatha, by Leo Tolstoy, Children Story Books, Publishers – Educational Publishing House
₨ 175.00
लियो टल्सटाय संसारका एक अद्वितीय उपन्यसाकार हुन् । उनले स-साना बाल- बालिकाहरूका लागि धेरै मिठा ज्ञानबर्द्धक कथा लेखेका थिए । सबैजसो कथाहरूमा मानवीय जिन्दगीको सूक्ष्म विश्लेषण पाउँछौं । उनले । कथाको माध्यमद्वारा विश्व प्रेम, भातृत्वको प्रचार गरे । ती कथाहरू संसारका धेरै भाषामा
अनुवाद भएका छन् । यस बालकथाहरूमा टल्सटायले लेखेका उत्कृष्ट कथाहरू समावेश गरिएका छन् ।
Based on 0 reviews
Be the first to review “Leo Tolstoyka Balkatha, by Leo Tolstoy, Children Story Books, Publishers – Educational Publishing House”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!



















There are no reviews yet.