,

Nepathya By Girish Giri, Hardbound, Biography, Published By Nepalaya


 815.00

नेपथ्य नेपाली मौलिक धुनलाई आत्मसात् गर्ने लोकप्रिय रक ब्यान्ड हो । यसको सङ्गीतमा नेपाली भाषा र संस्कृति जीवन्त हुन्छ । यसले आफ्नो सङ्गीतमार्फत शान्ति र सद्भाव फैलाउँछ । द्वन्द्वकालमा ‘शान्ति सङ्गीत यात्रा’ लिएर देश डुलेको नेपथ्यका गीतमा देश-काल-परिस्थितिको काव्यिक चित्र भेटिन्छ । सन् १८८० को दशकदेखि देश – विदेशका मञ्चमा निरन्तर प्रस्तुत भइरहेको नेपथ्यको नेपथ्य-कथा यस पुस्तकमा पढ्न सकिन्छ । लेखक गिरीश गिरीले ब्यान्डका मियो अमृत गुरुङसँगको लामो सङ्गतमा यो ब्यान्ड–बायोग्राफी तयार पारेका हुन् ।

SKU: 185023738_NP-1223332997 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Nepathya By Girish Giri, Hardbound, Biography, Published By Nepalaya”


There are no reviews yet.

Vendor Information

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...