,

Pathology Margadarshan – Dr. Keyoor Gautam (प्याथोलोजी मार्गदर्शन – डा. केयूर गौतम)

Availability:

14 in stock


kinaun app qr code 300
Install Kinaun (किनौं) App

 450.00

14 in stock

Compare

A comprehensive guidebook that provides valuable insights into pathology tests, their procedures, preparation, and additional informative content to help patients dispel misconceptions and superstitions.

The book is signed by the author himself, Dr. Keyoor Gautam

Published: 2023
Language: Nepali (नेपाली)
Book Type: Paperback
Book Origin: Nepal
ISBN13: 978-9937-1-3787-4


यो पुस्तक दैनिकजसो आउने जिज्ञासा / कौतूहलता एवं भ्रमलाई स्पष्ट रूपमा व्याख्या गर्दै सँगालिएर बनाइएको छ ।
सत्तरी प्रतिशतभन्दा बढी रोगको निदान, उपचार र उपचारपछि चाहिने यो महत्त्वपूर्ण विषयलाई आम जनमानसमा लैजानु उपयुक्त हुने सोचका साथ उपयोगी होस् भनेर पुस्तक लेखिएको हो ।
हामीले चिकित्साशास्त्र पढ्ने क्रममा प्याथोलोजी विषय पहिलो दुई वर्ष अध्ययन गरिन्छ । त्यो समयमा यस विषयको महत्त्व खासै बुझिएको हुँदैन । पछि पनि यस विषयका लागि भनेर कुनै समय छुट्याइएको विरलै पाइन्छ । त्यसैले गर्दा चिकित्सकहरूलाई पनि मध्यनजर गर्दै एउटा सही रिपोर्टको आवश्यकता तथा त्यस रिपोर्टलाई निकाल्नका लागि आइपर्ने विश्लेषण गर्नुपूर्व एवं विश्लेषणको क्रममा एवं विश्लेषणपश्चात् हुन सक्ने त्रुटिहरूलाई पनि हृदयङ्गम गर्दै बिरामीको शारीरिक अवस्थासँग मेल खाए / नखाएको निक्यौल गर्न सझुाइएको छ ।
यो पुस्तक विभिन्न पुस्तक, वेबसाइटलगायत अन्य मेडिकल जर्नलको सहायता तथा एक अनुभवी प्याथोलोजिस्टको दशकौं लामो अनुभवहरू पनि समेटिएको हुँदा सरल रूपमा दैनिक जीवनका लागि प्याथोलोजी विषयका बारेमा सबैलाई बुझ्न सजिलो होस् भन्ने हिसाबले तयार पारिएको छ ।
यो पुस्तक समग्रमा एक अनुभवी प्याथोलोजिस्टको विषयप्रतिको मोह, प्रयोगशालाको गाम्भीर्यता एवं महत्त्वलाई उजागर गर्न, सर्वसाधारण एवं चिकित्सकलगायत चिकित्सा क्षेत्रमा आबद्ध सबैलाई अझ बढी प्रस्ट पार्ने उद्देश्यस्वरूप प्रकाशन गरिएको हो र यो सबैलाई उपयोगी हुने विश्वास लिएको छु ।

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Only logged in customers who have purchased this product may leave a review.

There are no reviews yet.

Vendor Information

This will close in 0 seconds

Shopping cart0
There are no products in the cart!
You may be interested in…
Continue shopping
0

Select at least 2 products
to compare

Share to...