, ,

Mahabir Pun: Samjhana, Sapana ra Abiral Yatra by Dr. Mahabir Pun (महावीर पुन: सम्झना, सपना र अविरल यात्रा – डा. महावीर पुन)

Availability:

8 in stock


NPR 750.00

8 in stock

Compare

Autobiography of Dr. Mahabir Pun – An Informative book on Mahabir Pun’s life.

  • Publisher: National Innovation Centre (NIC)
  • Genre: Autobiography
  • Language: Nepali (नेपाली)
  • Published: October 13, 2023
  • Book Type: Paperback
  • Book Origin: Nepal
  • ISBN13: 9789937147439
  • ISBN10: 9937147433

From Book’s Back Cover

तर यात्रीहरूलाई मुग्ध पार्ने भौगोलिक दृश्यहरू स्थानीय बासिन्दाका निम्ति गरिबीका कारण बन्न सक्छन् । जब मैले गगनचुम्बी हिमशिखरहरू र ठाडा पाखाहरूमा तलदेखि माथिसम्म नै मुजा परेजस्ता देखिने सुन्दर कान्लाहरूलाई मन्त्रमुग्ध भएर हेरिरहेको थिएँ, त्यतिबेला आसन्न आर्थिक र पर्यावरणीय बिपद् पनि हेरिरहेको छु भनेर मलाई ख्याल नै भएन । हातमुख जोड्नका लागि विकट पाखाहरूमा सङ्घर्षरत कृषकहरूले खेती गर्दा भूक्षय भइरहेको थियो र जङ्गल मासिइरहेका थिए । उनीहरूको पैसा कमाउने कुनै उपाय थिएन, केही व्यक्तिले मात्र आफ्ना छोराछोरीहरूलाई स्कुल पठाउन सक्थे र यस्तो लाग्दथ्यो कि त्यो दुश्चक्र कहिल्यै अन्त हुने छैन । – अमेरिकामा पढेर फर्केका महावीर पुनले त्यो दुश्चक्र तोड्ने एउटै उपाय देखे – गाउँका बालबालिकाहरूलाई शिक्षित पार्नु र सम्भव भएसम्म आयआर्जनका कार्यक्रमहरू गाउँमा नै सुरूवात गर्नु
डायन आर्मस्ट्रङ


Weight 0.10 kg

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Only logged in customers who have purchased this product may leave a review.

There are no reviews yet.

Vendor Information

No product has been found!

SHOPPING CART

close
Enable Notifications OK No thanks